दफा
विशेष ऐनको व्यवस्था लागू हुने

कुनै खास कामलाई कुनै विशेष ऐनद्वारा छुट्टै कसूर मानी सजाय गर्ने व्यवस्था भएको रहेछ भने त्यस्तो कसूरकासम्बन्धमा सोही ऐन लागू हुनेछ ।